नागढुंगामा कार दुर्घटना, बैतडीका ३ जना घाइते

नागढुंगामा कार दुर्घटना, बैतडीका ३ जना घाइते

गोकुलेश्वर । काठमाडौंबाट धादिङ आउँदै गरेको कार नागढुंगामा दुर्घटनाहुँदा बैतडीका तीनजना घाइते भएका छन्। सडकबाट कार खसेर दुर्घटना हुँदा बैतडीका ३ जना घाइते भएका हुन्।

घाइते हुनेमा बैतडीका भवानसिंह रावल, उनकी पत्नी बसन्तीकुमारी रावल र छोरा सिरिस रावल रहेका छन्। उनीहरूको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।

बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।