शैल्यशिखरमा एक किशोरीले गरिन झुण्डिएर आत्महत्या

शैल्यशिखरमा एक किशोरीले गरिन झुण्डिएर आत्महत्या

गोकुलेश्वर । दार्चुलामा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्।

जिल्लाको शैल्यशिखर नगरपालिका-७ खालीडाँडाकी १८ वर्षीया पूजा बिष्टले मंगलबार दिउँसो करिब ४ बजे घर नजिक्कैको रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरिक्षक बिरेन्द्रसिंह थापा नेतृत्वको टोली घटना स्थलमा गएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

मृतक किशोरी विवाहीत रहेको खुल्नमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।