सरकारमा ३ जना उपप्रधानमन्त्री : विष्णु अर्थ, नारायणकाजी भौतिक र रवि गृहमन्त्री

सरकारमा ३ जना उपप्रधानमन्त्री : विष्णु अर्थ, नारायणकाजी भौतिक र रवि गृहमन्त्री

काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन्।

एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन्। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन्।

यस्तै एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बनेका छन्। यस्तै जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त भएका छन्। उनीहरूको जिम्मेवारी पछि तोकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।