डिलाशैनीमा भीरबाट खसेर महिलाको मृत्यु

डिलाशैनीमा भीरबाट खसेर महिलाको मृत्यु

गोकुलेश्वर । बैतडीमा पत्थरखानीबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भीरबाट लडेर उनको मृत्यु भएको हो।

बुधबार दिउँसो घाँस काट्न भीरमा गएकी अन्दाजी ६० वर्षीया गोमती साउँदको मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यदु भट्टले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।