पालिका अध्यक्षको चुनाव हारेपछि विद्यालय व्यवस्थापनको अध्यक्षसमेत छोडेनन् जोशीले

पालिका अध्यक्षको चुनाव हारेपछि विद्यालय व्यवस्थापनको अध्यक्षसमेत छोडेनन् जोशीले
गोकुलेश्वर । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट लेकम गाउँपालिका अध्यक्ष पदमा पराजय भोगेका परमानन्द जोशी सोही पालिकाकै एक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन्।
लेकम गाउँपालिका-५ रिठाचौपातामा रहेको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर चौपाताको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जोशी चयन भएका हुन्।
शनिबार आयोजित अभिभावक भेलाले जोशीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो।
जोशी लेकम गाउँपालिकाका निर्वतमान अध्यक्षपनि हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।