दार्चुलामा ६५ प्रतिशत मतदान

दार्चुलामा ६५ प्रतिशत मतदान

गोकुलेश्वर । दार्चुलामा ६५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार जिल्लाका सबै मतदान केन्द्रमागरी ६५ प्रतिशत मत खसेको हो।

दार्चुलामा प्रतिनिधिसभामा १ र २ प्रदेशसभा सदस्यका लागि निर्वाचन भएकोछ। यहाँ प्रतिनिधि सभामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका गणेश ठगुन्नाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।