दार्चुलाबाट २५ जना कैदीबन्दीले गरे मतदान

दार्चुलाबाट २५ जना कैदीबन्दीले गरे मतदान

गोकुलेश्वर । दार्चुलाबाट २५ जना कैदीबन्दीले मतदान गरेका छन्। जिल्ला कारागारमा राखिएको अस्थायी मतदान केन्द्रबाट २५ जना कैदीबन्दी र ६ जना कर्मचारीले मतदान गरेको मतदान अधिकृत चन्द्रप्रकाश जोशीले बताए।

मतदाता नामावलीमा नाम भएका कैदीबन्दीहरु मतदान गर्न पाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।