काँग्रेसले ८० बढी क्षेत्र जित्ने डा.महतको भनाई

कैलाली । शनिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका डाक्टर प्रकाशशरण महतले ८० भन्दा बढी क्षेत्रमा विजयी हुने बताए ।
उनले भने–‘उहाँहरुको बहुमत आउने कुनै चान्स छैन । उहाँहरुको बहुमत थियो। पार्टी एक गर्न सक्नु भएन् । हामी ९१ मा अधिकाँसमा विजयी हुन्छौ । समानुपानीकमा पनि मत प्रतिशत हाम्रो बढी हुन्छ,’
देशब्यापी गठबन्धनका पक्षमा जनलहर रहेको बताउदै एमाले अध्यक्ष ओलीले गर्न नसकेका काम गठबन्धनले गर्ने महतको दाबी छ ।