दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

गोकुलेश्वर । दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मंसीर ४ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताए ।

यहीँ असोज २३ गते प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।