हुनैनाथ माबिका कार्यालय सहयोगी भट्टको निधन

गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिका-२ सेलाबन बस्ने हुनैनाथ माध्यमिक विद्यालयका कार्यालय सहयोगी परमानन्द भट्टको निधन भएको पारिवारीक स्रोतले बताएको छ ।
भट्टको ५४ वर्षको उमेरमा मंगलबार बिहान करिब ११ बजेतिर अकस्मात निधन भएको हो ।
उनी २०६५ सालदेखि विद्यालयमा कार्यरथ थिए ।