दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

गोकुलेश्वर । दार्चुलाको गोगन पानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

हिजो बेलुका म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका ६ का १८ वर्षका दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।