नौगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते

नौगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते

गोकुलेश्वर । दार्चुलाको नौगाड गाउँपालिका ४ होपरीमा अइतबार आज बिहान से १ ज १०७८ नम्बरको जीप दुर्घटना भएको छ ।

जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइते हुने मध्ये चालक धनबहादुर धामी, २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनबिर टमटा घाइते भएको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ । घाइते मध्ये चालक धामीको अवस्था गम्भीर छ । घाईते सबैको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।