डिलाशैनी : प्रमुख प्रशासकियका छोरा काठमाडौंमा मृत फेला

डिलाशैनी : प्रमुख प्रशासकियका छोरा काठमाडौंमा मृत फेला

गोकुलेश्वर । डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशसिंह बोहराका छोरा काठमाडौंमा मृत भेटिएका छन्।

काठमाडौंमा फार्मेसी अध्ययन गरिरहेका २१ वर्षिय कपिल बोहरा आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

मृतक बोहराको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *