दार्चुला घर जाने भन्दै हिडेका एक बालक बेपत्ता

दार्चुला घर जाने भन्दै हिडेका एक बालक बेपत्ता

गोकुलेश्वर । कञ्चनपुरबाट दार्चुला घर जाने भन्दै हिडेका एक बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लेकम गाउँपालिका-४ का १६ वर्षीय सुनिल गिरी महेन्द्रनगरबाट हराएका हुन्।

७ गते शनिबार घर जान्छु भनी हिडेका उनी गड्डाचौकी नाकाबाट हराएका हुन्। प्रहरीले सीसीटीभी फुटेज हेर्दा गड्डाचौकी नाकाबाट भारततर्फ गएको र भारत कुन ठाउँ गए भन्ने पत्ता लाग्न नसकेको उनकी दिदी सरीता गिरीले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।