शैल्यशिखर नगरपालिकाको प्रवक्तामा खडायत

शैल्यशिखर नगरपालिकाको प्रवक्तामा खडायत

गोकुलेश्वर। शैल्यशिखर नगरपालिकाको नगर प्रवक्तामा भरत खडायत चयन भएका छन्। नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले वडा नं. १ बलाँचका अध्यक्षसमेत रहेका खडायतलाई प्रवक्तामा चयन गरेको हो।

खडायत यसअघिको निर्वाचनमा पनि वडा नं. १ वडाध्यक्ष रहेका थिए। यसपटकको निर्वाचनमा वडाध्यक्षमा उनी मात्रै दोहरिएका छन् भने अरु सबै नयाँ अनुहार रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *