शैल्यशिखरमा मतपरिणाम अपडेट [१०० मत]

शैल्यशिखरमा मतपरिणाम अपडेट [१०० मत]

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकामा वडा नम्बर १ को १०० मत गणना हुँदा कांग्रेसले नगरप्रमुखमा ४९ मत लिएको छ भने एमालेले ४८ मत लिएको छ।

यस्तै नगरउपप्रमुखमा कांग्रेसले ४७ मत ल्याएको छ भने एमालेले ५० मत ल्याएको छ।

वडाध्यक्षमा कांग्रेसले ४७ मत ल्याउँदा एमालेले ४९ मत ल्याएको छ।

३ मत बदर भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।