शैल्यशिखरमा कांग्रेसको अग्रता

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ।
शैल्यशिखरको वडा नम्बरको १ को ५० मत गन्दा नेपाली कांग्रेसले नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सबैमा बराबर २८ मत ल्याएको छ।
यस्तै एमालेले पनि नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सबैमा बराबर २० मत ल्याएको छ।
२ मत बदर भएका छन्।