लेकममा गठबन्धनको अग्रता

लेकममा गठबन्धनको अग्रता

गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिकामा सत्ता गठबन्धनले अग्रता लिएको छ। लेकम-१मा ६०० मत गन्दा गठबन्धनका उम्मेदवार रामदत्त जोशी ३१४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार प्रमानन्द जोशीले २०५ मत प्राप्त गरेका छन्।

त्यस्तै वडा नम्बर १ मा कांग्रेसले २४६ मत प्राप्त गरेको छ भने एमालेले २८० मत प्राप्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।