मालिकार्जुन-१ मा एमालेका उम्मेदवार विजयी

मालिकार्जुन-१ मा एमालेका उम्मेदवार विजयी

गोकुलेश्वर । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बरमा १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

नेकपा एमालेका रमेशसिंह बोहरा २ सय ९१ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्।

बोहराका प्रतिद्वन्द्वी कांग्रेसका गौरसिंह बोहराले १ सय ४८ मत ल्याएभने स्वतन्त्रबाट दुर्गा चैसिरले १ सय ३६ मत मात्रै ल्याएका थिए।

वडा सदस्य पनि एमालेकै निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।