बैतडीको शिवनाथ–१ मा कांग्रेसका उम्मेदवार विजयी

बैतडीको शिवनाथ–१ मा कांग्रेसका उम्मेदवार विजयी

गोकुलेश्वर। शिवनाथ गाउँपालिका —१ मा नेपाली कांग्रेसका बल्देवसिंह चाड विजयी भएका छन्।

सात सय मतसहित उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका देवसिंह साउँदले ४ सय ७० मत ल्याएका छन्। वडा सदस्यहरुमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।