शैल्यशिखर र महाकालीको मतगणना सुरु

शैल्यशिखर र महाकालीको मतगणना सुरु

गोकुलेश्वर । दार्चुलाका २ ओटा नगरपालिकाको मत गणना सुरु भएको छ। शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिकामा केही बेर अगाडि देखि मत गणना सुरु भएको हो।

दुईटै नगरपालिकामा १ नं. वडाबाट मत गणना गरिदैंछ। मत परिणाम आउन ३/४ दिन लाग्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *