अपीहिमाल-१ मा गठबन्धनको प्यानल विजयी

अपीहिमाल-१ मा गठबन्धनको प्यानल विजयी

गोकुलेश्वर । दार्चुलाको अपिहिमाल गाउँपालिका-१ मा गठबन्धनका पोखरसिंह लोथ्याल विजयी भएका छन्। उनी प्यानलसहित विजयी भएको बताइएको छ।

लोथ्याल १८३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए। लोथ्याल कांग्रेसकातर्फबाट गठबन्धनका उम्मेदवार हुन्। सदस्यमा खडक सिंह जागरी, विन्दा जागरी, विक्रम सिंह जागरी विजयी भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *