भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्।

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।