मत सर्वेक्षण : डिलाशैनीमा स्वतन्त्र समूह अगाडि

मत सर्वेक्षण : डिलाशैनीमा स्वतन्त्र समूह अगाडि

गोकुलेश्वर । चौलानी खबरले गरेको मत सर्वेक्षणको नतिजा अनुसार बैतडीको डिलाशैनी गाउँपालिकामा स्वतन्त्र समूह अगाडि देखिएको छ।

निर्वाचन हुनुभन्दा पहिला गरेको मत सर्वेक्षण अनुसार डिलाशैनीमा स्वतन्त्र समूह ६९ प्रतिशत मत पाएर अगाडि रहेको छ। त्यस्तै नेकपा एमालेले १७ प्रतिशत र सत्तारुढ गठबन्धनले १४ प्रतिशत मत प्राप्त गरेको छ।

मत सर्वेक्षणमा जम्मा ९३ जनाले भाग लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।