डिलाशैनीमा स्वतन्त्र उम्मेदवार जोशीलाई चुनाव चिन्ह ‘पुतली’

डिलाशैनीमा स्वतन्त्र उम्मेदवार जोशीलाई चुनाव चिन्ह ‘पुतली’

गोकुलेश्वर। डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार रहेका स्वतन्त्र प्रकाश जोशीलाई निर्वाचन चिन्ह पुतली प्रदान गरिएको छ।

निर्वाचन आयोगले आजदेशभरका उम्मेदवारहरुलाई चिन्ह प्रदान गर्दै डिलाशैनी एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका जोशीलाई चुनाव चिन्ह पुतली प्रदान गरिएको हो।

जोशी अहिले चुनाव प्रचारप्रसारमा व्यस्त रहेका छन्। उनीले आफूसंगै अन्य आफ्ना सहयात्रीहरुलाई पनि विभिन्न पदमा चुनावमा उम्मेदवार बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।