दार्चुला : यी हुन् सबै पालिकाका एमाले उम्मेदवारहरु (सूचीसहित)

दार्चुला : यी हुन् सबै पालिकाका एमाले उम्मेदवारहरु (सूचीसहित)

गोकुलेश्वर : नेकपा एमालेले दार्चुलाका सबै पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। एमालेको प्रदेश कमिटीले जिल्लाका पालिकामा लड्ने उम्मेदवारको टुंगो लगाएको हो।

आज सबै पालिकाका उम्मेदवारको टुंगो लगाएर सोमबार मात्र उम्मेदवारी दर्ता गर्ने तयारी एमालेको छ।

यी हुन् नेकपा एमाले दार्चुलाका पालिका उम्मेदवार प्रमुख र उपप्रमुखहरु

महाकाली नगरपालिका
प्रमुख : शेरसिंह धामी
उपप्रमुख : दुर्गा बिष्ट

शैल्यशिखर नगरपालिका
प्रमुख : विजयसिंह धामी
उपप्रमुख : शान्ति खडायत

ब्यास गाउँपालिका
प्रमुख : मंगलसिंह धामी
उपप्रमुख : चन्द्रा देवी धामी

लेकम गाउँपालिका
प्रमुख : परमानन्द जोशी
उपप्रमुख : माधवी जोशी

अपीहिमाल गाउँपालिका
प्रमुख : धर्मानन्द मन्याल
उपप्रमुख : उर्मिला बोहरा

नौगाड गाउँपालिका
प्रमुख : प्रेमसिंह धामी
उपप्रमुख : गौरीदेवी ठगुन्ना

मार्मा गाउँपालिका
प्रमुख : देवसिंह महर
उपप्रमुख : कमला बिष्ट पन्त

मालिकार्जुन गाउँपालिका
प्रमुख : हिरासिंह धामी
उपप्रमुख : गोमती भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।