एमाले शैल्यशिखर : उपमेयरमा खडायतको उम्मेदवारी

गोकुलेश्वर । शैल्यशिखर नगरपालिकामा नेकपा एमालेबाट उपमेयरमा शान्ति खडायतले उम्मेदवारी दिने भएकि छिन्।
एमाले शैल्यशिखर नगरपालिकाको बैठकले शैल्यशिखर नगरपालिकाको उपमेयरमा खडायतलाई सर्वसहमत उठाउने निर्णय भएको एमाले शैल्यशिखरले जनाएको छ।
खडायत कानुन व्यवसायी हुन्।