गायिका मेलिना राईले सार्वजनिक गरिन् हुनेवाला पतिको तस्बिर

गायिका मेलिना राईले सार्वजनिक गरिन् हुनेवाला पतिको तस्बिर

काठमाडौं । नेपालकी चर्चित गायिका मेलिना राईले प्रेमी सार्वजनिक गरेकी छन्। उनले फेसबुकमार्फतु हुनेवाला पतिको तस्बिर सार्वजनिक गरेकी हुन्।

उनले ‘नयाँ सुरुवात’ भन्दै सञ्जीव बराइलीसँगको तस्बिर सार्वजनिक गरेकी हुन्। सञ्जीवलाई ट्यागसमेत गरेकी मेलिनाले ‘टुबीहजबेन्ड’ भन्दै ह्यासट्याग राखेकी छन्।

सञ्जीव म्युजिक अरेन्जरका साथै नेपालका चर्चित गिटारिस्ट हुन्। यी जोडीले यसैवर्ष विवाह गर्ने योजना बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।